प्रथम कमल रावत स्मृती कप क्रिकेट प्रतियोगिताको उपाधि मंगलसेन नगरपालिकालाई

प्रथम कमल रावत स्मृती कप क्रिकेट प्रतियोगिताको उपाधि मंगलसेन नगरपालिकाले हात पारेको छ । आज भएको फाईनल खेलमा आयोजक कमल रावत स्मृति क्लब ए लाई १८ रनले पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो । प्रतियोगितामा उपाधि उचालेको मंगलसेन नगरपालिकाले नगर ७१ हजार १ सय ११ सहित कप, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेतामा … Continue reading प्रथम कमल रावत स्मृती कप क्रिकेट प्रतियोगिताको उपाधि मंगलसेन नगरपालिकालाई